संसारको लागि महत्वपूर्ण फैसाला गर्ने वाला नेताको तलबको रुपमा कति
पैसा मिल्छ होला ? तपाई आश्चर्यमा पर्न सक्नु हुनेछ तर संसारका ठुला देशका राष्ट्रप्रमुखको तलब साना देशक तुलनामा कम छ/
·
- सिंगापुर को प्रधानमन्त्री को १४१६७२६ युरो वार्षिक तलब मिल्छ /
- अमेरिकी राष्ट्रपतिको ३३३३४७ युरो वार्षिक तलब मिल्छ/
- जर्मन चान्सलर को २३६३६५ युरो वार्षिक तलब मिल्छ /
- फ्रेन्च रास्ट्रपतिको १७९८८० युरो वार्षिक तलब मिल्छ /
- ब्रिटिस प्रधानमन्त्रीको १७९१७४ युरो वार्षिक तलब मिल्छ/
- जापानी प्रधानमन्त्री प्रति वर्ष १६९१७३ युरो तलब मिल्छ /
- दक्षिण अफ्रिकाको राष्ट्रपति को प्रति वर्ष १६८००० युरो तलब मिल्छ /
- रुसको रास्ट्रपतिको ११३३३८ युरो प्रति वर्ष तलब मिल्छ /
- भारतको प्रधानमन्त्री को प्रति वर्ष २६५७३ युरो तलब मिल्छ /
- चीनको रास्ट्रपति को प्रति वर्ष १८३४८ युरो तलब मिल्छ /
साभार,
No comments:
Post a Comment