Thursday, 28 July 2016

पानीमा मोबाईल भिजे के गर्ने ?


मोबाइल पानी भिजे के गर्ने ?



कहिले काँही जानी नजानी मोबाइल पानीमा भिजेमा के गर्ने ? र कसरि मोबाइल बचाउने भन्ने जानकारी आज दिन गईरहेको छु / 

  1. मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै गल्तीले पनि मोबाइल स्विच अन नगर्नु होला / 
  2. मोबाइलबाट सबै भन्दा पहिले ब्याट्री, सिम कार्ड, मेमोरी कार्ड निकाल्नु होला  / 
  3. त्यस पछि मोबाइललाई सुकाउने  कोसिस गर्नु होला, यसको लागि तपाई पंखा, हेयरड्राइरको, वा हावाको प्रयोग गर्न सक्नु हुन्छ / 
  4. मोबाइल र ब्याट्रीबाट मोईस्चर निकालनको लागि मोबाइललाई र ब्याट्रीलाई चामल भित्र केहि दिन डुबाएर राख्नु होला / 
  5. मोबाइल पुरै रुपमा सुख्खा भै सके पछि स्विच अन गर्दा फेरी मोबाइलले काम गर्नेछ / 


















No comments:

Post a Comment

Popular Posts