Monday, 1 August 2016

सपनाको बारेमा रोचक तथ्य


सपनाको  बारेमा रोचक तथ्य




हामी सपना किन, कसरि कहिले देख्छौ भन्ने बारेमा बिज्ञानले पनि अहिले सम्म पत्ता लगाउन सकेको छैन / आउनुहोस सपनाको बारेमा केहि रोचक  जानकारी लिऊ:


  1. मानिसको घुर्ने र सपना देख्ने काम एकै समय हुदैन / 
  2. एक समन्य बयस्क एक रातमा औसत ढेड घण्टा सपना देख्छ / 
  3. सोधका अनुशार बच्चाहरु जनवारको सपना बयस्क तुलनामा धेरै देख्छन /
  4. दार्शनिक प्लेटोको अनुशार सपना पेट बाट निस्किन्छ र सपना कलेजोमा रहन्छ / 
  5. शोधका अनुशार कम शक्ति बर्धक खाना खाने मानिसले  यौनका सपना कम देखन्छन / 
  6. कति पटक तपाई सपना बाट डराएर बिउजिनु हुन्छ तर शरीर चाहेर पनि हल्लाउन सक्नु हुन्न येस्लाई होल्ड हैग सिन्ड्रोम भनिन्छ/ यस्तो संसार भरिका ४० प्रतिशत मान्छेमा हुन्छ / 
  7. एक जना मान्छे एक सालमा लगभग १४६० सपना देख्छ / 
  8. जन्म बाट नै नेत्रहिन मानिस सपनामा पनि खालि गंध, स्पर्श, वा स्वादको अनुभव गर्छन/ जो बच्चा ७ साल भए पछी दृस्टी गुमाउछ उसले आफ्नो जीवन भरि सपना देख्छ / 
  9. गर्भवती महिलामा हुने होर्मनको परिबर्तनले गर्दा उनिहरुलाई बाकि मानिसको तुलनामा धेरै सपना याद रहन्छ / 

सोर्स :(वेब दुनिया ) 

No comments:

Post a Comment

Popular Posts