Saturday, 23 July 2016

के तपाईलाई थाहा छ ?


के तपाईलाई थाहा छ ?

के तपाईलाई थाहा छ बिल गेट्सको सम्पति कति छ ? र उनको आफ्नो पुरै सम्पति खर्च गर्न कति साल लाग्छ ? आउनुहोस विश्व भएको यस्तै यस्तै तथ्यहरुको बारेमा जानकारी लिउ,


  1. मदिरा सेवन गरेको ६ मिनटमा नै यस्को असर दिमागमा शुरु हुन्छ / 
  2. समलिंगीलाई सन १९७९ सम्म स्विडेनमा बिमार मानिथ्यो र यसको बिरोध हुन्थ्यो / 
  3. ५२००० टन सुन अझै पनि जमिन भित्र छ जसको मूल्य २ त्रिलियन डलर हुन्छ / 
  4. यदि बिल गेट्स आफ्नो सम्पति हरेक दिन १ मिलियन डलर खर्च गरेभने पनि पुरै सम्पति सकिन २१८ बर्ष लाग्ने छ / 
  5. रुसमा बियरलाई मदिरा मानिदैन थियो, सन् २०११ पछि येस्लाई मदिरा मान्न थालियो / 



No comments:

Post a Comment

Popular Posts