मोबाइलले प्रयोगमा सावधानी अपनाउ
प्रबधीले हामीलाई जति सजिलो बनेको छ त्यति नै यस्ले हाम्रो जीवनमा हानी पनि पुर्याएको छ / हालैमा ब्रिटिश फेरटिलिटि एक्सपर्टले गरेको एक अध्यन अनुसार जो पुरुष आफ्नो मोबाइल दिनमा एक घण्टा भन्दा बडी प्रयोग गर्छन भने उनीहरुको शुक्रकिटमा नोक्सान भै रहेको छ र यस्को तह पनि झर्दो छ / एक नया अध्यनको अनुसार यदि तपाई मोबाइल पेंट को तल्लो गोजी या अन्डाकोषको नजिक राख्नु हुन्छ भने तपाईको शुक्रकिटको गिरावट तपाईले सोचे भन्दा धेरै बडीले भैरहेको हुनेछ /
यो अध्यनमा विशिष्ट टोलि सामबेश थियो / उनीहरुले आफ्नो अध्यनमा यो पाए कि जो पुरुष सधै आफ्नो मोबाइल पेंटको गोजीमा या अन्डाकोषको नजिक राख्छ भने उसको शुक्रकिटमा नोक्शान हुने दर धेरै र चिन्ता जनक छ / सामन्य मानिसमा सुक्रकिट कम हुने समस्या ११ प्रतिशत मानिस हुन्छ भने जो पुरुष गोजीमा मोबाइल राख्छन् उनि हरुको शुक्रकिट नस्ट हुने ४७ पर्तिशत मानिसमा हुन्छ /

No comments:
Post a Comment