Saturday, 20 April 2019

चाहिने भन्दा धेरै सुत्नु पनि जोखिम हुन् सक्छ !



हामी सबै लाई थाहा छ कि व्यक्तिको लागि ८ घण्टा गहिरो निद्रामा सुत्नु स्वास्थ्यको लागि जरुरि हुन्छ/ तर कतिपय मानिसहरु जरुरत भन्दा धेरै सुत्ने गर्दछन जसले गर्दा स्वास्थ्यमा असर पुग्ने गर्छ / आउनुहोस् आज जरुरत भन्दा बढि सुत्दा कस्तो बेफाइदा हुन्छ त्यसको बारेमा जानकारी लिउ:




१ सुतेको समयमा क्यालोरी खर्च हुदैन या धेरै नै कम क्यालोरी खर्च हुन्छ जसको कारणले गर्दा तौल बढ्ने वा मोटो हुने  चान्स अधिक हुन्छ/

२ अनुसन्धानको मुताबिक धेरै सुत्दा बिभिन्न मनोबैज्ञानिक बिरामी हुने खतरा रहन्छ/

३ जरुरत भन्दा बढि सुत्नु मुटुको रोग हुने खतरा पनि हुन्छ/

4 अत्याधिक सुतेर उठ्दा मानिस फ्रेस हुनुको साटो  कसै कसैलाई टाउको दुख्ने समस्या हुने गर्दछ /

५ धेरै बेर सुत्नेहरुमा कब्जियतको समस्या पनि हुन् सक्छ/

६ सुत्दा खेरि शरीर सामन्यतया एक अबस्थामा रहन्छ जसले गर्दा रक्तप्राबाहमा रोकावट आउन गइ काध दुख्ने, ढाड दुख्ने जस्ता समस्या आउन सक्छन/

७ शोध कर्ताको अनुशार धेरै बेर सुत्दा दिमागमा डोपानाइन र सेरोटिनिन जस्ता हर्मनको लेबल कम हुन्छ जसले गर्दा व्यक्तिको मूड पुरै दिन ठिक नहुनुको साथै चिडचिडापन पनि आउछ/   

No comments:

Post a Comment

Popular Posts