सर्भे गरे बापत पैसा दिने भनेर बिभिन्न साइटहरु अनलाइनमा देख्ने गरिन्छ तर सबैको विश्वासनियता नहुन सक्छ भने पैसा दिने माध्यमको कारणले हामीले काम गरे मुताबिक पैसा न पाउन सक्छौ / आउनुहोस् आज म विश्वासिलो र पैसा दिने सर्भे साइटको बारेमा जानकारी दिने कोशिष गरेको छु जसमा म आफै पनि काम गर्ने गर्छु र त्यसकोको नाम हो swagbugk.com यसमा तपाई आफ्नो account बनाएर पैसा कमाउन सक्नु हुने छ/ यसको लागि तपाई आफ्नो इमेल id वा Facebook id को माध्यम बाट account बनाउनु पर्ने हुन्छ भने तपाई अहिले जुन देशमा हुनु हुन्छ त्यही देशको नै ठेगाना दिनु पर्ने हुन्छ र हरेक सर्भे पुरा गरे अनुशार तपाईको account मा SB पोइन्ट बढ्दै जान्छ र ७०० SB पोइन्ट भए पछी त्यो पोइन्ट तपाई आफ्नो पे पल account को माध्यम बाट ५ डलर आफ्नो पे पल account ट्रान्सफर गर्न सक्नु हुने छ र पे पल account लाई बैंक account मा लिंक गरि त्यो पैसा तपाई आफ्नो बैंक account मा ट्रान्सफर गर्न सक्नु हुनेछ/
Account बनाउदा तपाईले आफ्नो नाम गलत दिनु हुन्न भने अहिले तपाई जुन देशमा हुनु हुन्छ त्यही देशको ठेगाना दिन जरुरि छ किनकी सर्बे त्यही देश संग सबन्धित बिषय बस्तुको गर्नु पर्ने हुन्छ / यस बाट तपाई लाखौ डलर कमाउनु हुन्छ भनेर त भन्न सकिन्न तर केहि पैसा भने अबश्य कमाउन सक्नु हुने छ भने केहि ज्ञान पनि तपाईमा अबश्य बढ्ने छ /
यहाँ क्लिक गरेर तपाई आफ्नो account बनाउन सक्नु हुनेछ : Click here
Account बनाउन या सर्बे गर्नमा कुनै समस्या आएमा मलाई कमेन्ट गरि सोध्न पनि सक्नु हुने छ /
No comments:
Post a Comment