Tuesday, 19 November 2013

second constitution election held in Nepal

नेपालमा हिजो दोस्रो संबिधान सभा को निर्वाचन सम्पन्न भएको छ । नेपाली जनताले धेरै आशा गरेर आफ्नो बहुमुल्य भोट् सम्रिध नेपाल बनाउनको लागि नेपाली नेतालाई फेरी एक पटक मौका दिएका छन।

अब यो हेर्न बाँकी छ कि नेपाली जनताको विश्वाश र भरोशालाई नेपाली नेता ले कसरी लिन्छन र नेपाली जनतले चाहेको संबिधान दिन सक्षम हुन्छन हुँदैन किनकी पहिलो पटकको संबिधा सभा अशफल भएको अवस्था हो अहिले ।

भोली बाट मतदन पत्र को गन्न सुरु हुनेछ र २,४ दिन भित्र मा नेपाल ले नयाँ सरकार नयाँ आश का साथ् पाउने छ।

No comments:

Post a Comment

Popular Posts