आज मङ्सिर ९ गते २०७० साल ।नेपालम पनि संबिधान सभा को चुनाव सकिएको छ। जसम काङ्रेस सबै भन्दा धेरै सिट ल्याएर सबै भन्दा अगाडि छ। जस्को जम्मा सिट १०५ छ र सरकार मा जाने पक्का भइसकेको छ । समानुपातिक तिर पनि काङ्रेसको राम्रै मत खसेको प्रारम्भिक मत गणनाले देखएको छ
एमले काङ्रेसलाई पक्षउदै दोस्रो स्थान लिन सफल भएको छ भने पहिले संबिधान सभाको सबै भन्दा ठुलो पार्टी माओबादीलाई जनताले गतिलो झापाडहानेका छन। अब यो हेर्न बाँकी छ कि आउने वाला सरकार ले नेपाली जनता ले चाहेको सम्भिधान दिन सक्छ कि सक्दैन।
एमलेले जम्मा ९१ सिट मात्र ल्याउन सफल भएको छ भने माओवाद ले जम्मा २५ सिटमा नै चित्त बुझाउनु परेको छ। तथापी नेकपा माओवादी चुनाव प्रकियामा षड्यन्त्र भएको झुटा आरोप लगाउदैन छन।

No comments:
Post a Comment