हाम्रो पेट साफ हुदा हुदै पनि कहिले काँही शरीर पुरै साफ भएको हुदैन /
यस्तो अबस्थामा शरीर भित्र बिष जम्न थाल्दछ र यदि यस्तो बिस्सक्त पदार्थ शरीर बाट
बाहिर निक्लेन भने शरीर बिरामी पर्दछ/ त्यसैले शारीरमा जम्मा भएको विषाक्त पदार्थ
बाहिर निकाल्न जरुरि हुन्छ / आउनुहोस् आज केहि खानाको बारेमा जानकारी लिउ जसले
शरीरमा जम्मा भएको विषाक्त पदर्थ निकाल्न यांनीकि शरीर detoxify गर्न मद्त गर्दछ /
यसमा पहिले रहेको छ
१. 1. ब्रोकली या फुलकोपी
यी दुवैओटा सब्जीमा प्रयाप्तमात्रामा फाइबर हुन्छ र फाइबर शरीरवाट
विषालु पदार्थ बाहिर निकाल्न धेरै नै साहायक हुन्छ / यी सब्जी कुनै पनि तरिकाले
खानले फाइदा पुग्छ भने यसले कब्जियतको समस्यामा पनि फाइदा पुग्छ/
२. 2. नरिवलको पानी
नरिबलको पानीमा इलेक्ट्रोलाइट्स र antiअक्सिड़ेनट हुन्छ जसले शरीर वाट
टक्सिनको बाहिर निकालेर शरीरलाई साफ गर्न
मद्त गर्दछ /
३. 3. चुकन्दर
चुकन्दरलाई सलाद या जुसको रुपमा खाना सकिन्छ जसले शरीरलाई भित्रैबाट
सफाई गर्न मद्त गर्दछ/ चुकन्दरमा प्रयाप्त मात्रामा आइरन हुन्छ जसले शरीरमा रगतको
कमि पुरा गर्न पनि मद्त गर्दछ /
४. 4. कागती
कागती क्षारिय गुण र भिटामिन C प्रचुर मात्रामा हुन्छ/ भिटामिन c
antiअकसीडेनटको मुख्य स्रोत हो / पानीमा कागतीको रस निचोरे या सलादमा रुपमा
कागतीलाई खान सकिन्छ / यसरि प्रयाप्त
मात्रामा भिटामिन C खानाले शरीर भित्रै
बाट सफाई गर्न मद्त मिल्दछ/ कागतीको अलवा अधुवा, शलगम खानाले पनि शरीर डीटाकस गर्न
मदत मिल्दछ /

No comments:
Post a Comment